बिधालय सम्बन्धि जानकारि
स्थापाना: २०४०।०९।०७ स्थान: पुनर्वास न.पा ७ , बुद्धबस्ती कञ्चनपुर
विद्यालयसंग सम्बनिधत थप विवरणहरु:
१) साप्ताहिक हिज्जे तथा हाजिरी जवाफ प्रतियोगिता तहगत
२) दैजिक Speech Assembly मा विद्यार्थीहरुबाट ।
३) दैनिक नृत्य तथा पि टी अभ्यास ।
४) ठीक १०ः०० बजे राष्टिय गान शुरु ।
५) खेलकुद र समाग्रीहरुबाट पठनपाठन संचालन ।
६) अडियो भिडियो बाट पठनपाठन संचालन ।
७) आधुनिक शैक्षिक सामाग्रीको प्रयोगबाट पठनपाठन संचालन ।
८) शैक्षिक भ्रमण तथा अवलोकन स्थानिय